Image for ????????? ???? ?????? ??????

????????? ???? ?????? ?????? : Nepalese Edition of The Healer Cat

Pere, TuulaBezak, Klaudia(Illustrated by)Ghimire, Sandeep(Translated by)
See all formats and editions

Celesse, the healer cat, is a highly respected member of the neighborhood. As the mistress’s favorite cat, she spends lazy days in the warmth of the house.
One snowy night a mother hare rushes in, desperate for help. Reluctantly, the healer cat travels with her through a nighttime snowstorm and biting cold winds. In a dark forest, Celesse comes face-to-face with a scary surprise and is forced to gather her powers for the first time in a while. 
---
आफूले पाएको उपहारका कारण सेलेसी बिराली टोल छिमेकमा सम्मानित सदस्यको रूपमा चिनिन्छे । मालिक्नीको सबैभन्दा प्रिय जनावरको रूपमा उ आफ्ना दिनहरू घरको न्यानो पनमा आनन्द लिदै बिताउने गर्छे ।
तर त्यति बेला नै आमा खरायो उसँग सहयोग माग्दै आई पुग्छे । खरायोको दृढताले बिरालीको नजाने इच्छालाई पराजित गर्दछ र उ हिमपात र तुसारोको रातमा पनि खरायोसँग जान्छे । अँध्यारो जङ्गलमा सेलेसी एउटा डरलाग्दो ब्वाँसोसँग आमने सामने भएपछि आफूसँग भएका सबै शक्तिहरू बटुल्न बाध्य हुन्छे ।
लामो रात र सफल यात्रा पूरा भएपछि घाम झुल्किएर हिउँले ढाकिएको जङ्गल र उसको हृदयलाई पनि न्यानो बनाउँछ ।

Read More
Special order line: only available to educational & business accounts. Sign In
£18.80 Save 20.00%
RRP £23.50
Product Details
Wickwick Ltd
9523572024 / 9789523572027
Hardback
18/08/2019
42 pages, Illustrations
203 x 254 mm, 367 grams
Children / Juvenile Learn More